महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइने अनौठो देश !

एजेन्सी। संसारका हरेक राष्टको फरक फरक खालका कानुन हुने गर्दछ । केहि राष्टमा यस्ता कानुन हुन्छन जो झट्ट सुन्दा निकै अचम्म लाग्दा हुने गर्दछ । आज हामी चर्चा गर्ने छौ यस्तै अनौठो कानुन भएको देशको बारेमा

तपाईले हिड्दै गर्दा सडकमा ठुलो ठुलो स्वरमा झगडा गरेको सुन्नु भएको नै होला । क्यानडाको प्रोविन्स, अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा, सडकमा हिड्दा वा सार्वजनिक स्थानमा हिड्दा ठुलो ठुलो स्वरमा कराउन, चिच्याउन प्रतिबन्ध रहेको छ । यदी कुनैपनि व्यक्तिले यस्तो गरेमा ५ हजार डलर जरिवाना तिर्नुपर्ने हुन्छ ।

मेरिकाको अर्कन्सास राज्यमा श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँदछ ।

बोलिभियाको लापाज राज्यमा नवविवाहित दुलहीले एक दिनमा एक गिलास भन्दा बढी वाइन पिउन पाउन्दैन्न ।

अमेरिकाको ओक्लोहामा राज्यमा कुकुरको अगाडी गएर मुख बिगारेर जिस्काउन पाउँदैनन् ।

बेलायतमा गर्भवती महिलाहरुलाई जहाँकहीँ पनि दिशापिसाब गर्न छुट रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..