सुजित्रा राई र निश्चल मगरको फिचरिङमा “ स्वाथी पनमा” (भिडियोसहित)

गायक अजय नगरकोटीको नयाँ “ स्वाथी पनमा” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक अजयको प्रेमको सम्वादलाईनिकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।

अजय नगरकोटीको शब्द तथा संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । महेश महराको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन रनविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ स्वाथी पनमा” गीतमा सुजित्रा राई र निश्चल मगरको फिचरिङ रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..