यौन सम्पर्कपछि महिलाहरु के गर्छन ? यस्तो छ बास्तबिकता

महिलाहरुमा सम्भोग पछि उदासी तथा निरास भावना पैदा हुने हालै गरिएको एक अध्ययनले पत्ता लगाएको छ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका आर्थर रोबर्टले गरेको सर्भेक्षण अनुसार सहमतीमै सेक्स गरिसकेपछि पनि महिलामा उदासी भावना जागृत हुन्छ ।उनका अनुसार यो एक प्रकारको आम स्वास्थ्य समस्या हो । रोबर्ट र उनको टोलीले २३० जना महिलामा सर्भेक्षण गरेका थिए ।

आनन्ददायी तथा आपसी सहमतीमै गरिएको रोमान्चक सेक्सको सत्र सकिएपछि समेत महिलाहरुमा एक प्रकारको उदासी तथा निरासीपन त्यस क्रममा उनीहरुले निकै पाए । महिलाहरु कहिलेकाहीँ यस्तो भावनाका कारण रुन्छन् पनि ।

४ हप्तासम्म महिलालाई यस्तो असरले पिरोलेको हुन्छ । अध्ययनमा संलग्न महिलामध्ये ५ प्रतिशतले पछिल्लो एक महिनाभित्रमा आफुले यस्तो अनुभुति गरेको खुलासा गरे भने ४६ प्रतिशतले जिवनमा कम्तीमा एकचोटी आफुलाई यस्तो अनुभुति भएको बताए ।           

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..