यी हुन् यौन सम्पर्कपछि गर्नुपर्ने काम, जुन तपाईलाई थाहा नहुन सक्छ !

महिला र पुरुष बिच हुने यौन सम्पर्ककै कारण आज मानव सभ्यता रहिरहेको छ । यौन सम्पर्कको क्रममा हुने सानो सानो गल्तीको कारण पनि थुप्रै नकारत्मक असरहरु देखिने गर्छन् । यौन सम्पर्कले पार्ने असरबारे गरिएको विभिन्न अनुसन्धानले यसको असर बारे छुट्टा छुट्टै तथ्याङहरु फेला परेको छ । यौन सम्पर्क पछि थकान मेट्नको लागि निदाउने गर्नाले शरिरमा नकारत्मक असर पर्ने चिकित्सकहरुले बताएका छन् ।

यौन सम्पर्क पछि आफुलाई स्वास्थ्य राख्न चाहने हो भने शौच गर्नु निकै राम्रो हुने विज्ञहरुको सुझाव रहेको छ । यौन सम्पर्कपछि महिलाहरुले मात्र नभइ पुरुषहरुले पनि नशाहरु सफा गर्नुपर्ने भएकाले पिसाब फेर्दा निकै लाभदायक हुनेछ । यौन सम्पर्कको बेलामा शक्ति बढी प्रयोग हुने भएकाले धेरै एसिडहरु निस्कने हुनाले यस्त एसिडहरुलाई बाहिर निकाल्नको लागि पिसाब फेर्नु स्वास्थ्यको लागि फाइदाजनक भएको चिकित्सकहरुको भनाइ रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..