काठमाडौँ । खप्तडी बस्नेतहरुद्वारा आयोजित शुभकामना आदन प्रदान तथा किताब बिमोचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार दिउँसो डिल्लीबजार स्थित भोजन गृहमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान गरिएको हो। कार्यक्रमको केहि झलकहरु: