गायक कृष्ण थापा मगर र गायिका ज्ञानु राना मगरको सालैजो भाका ‘आइपुग्यो लाहुरे’ (भिडियोसहित )

पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका ज्ञानु राना मगरको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘ आइपुग्यो लाहुरे ’ को भिडियो बजारमा आएको छ ।

गायक कृष्ण थापा मगर र गायिका ज्ञानु राना मगरको सालैजो बजारमा आएको हो । नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वोकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल कृष्ण थापा मगरको शब्द तथा लय सिर्जना रहेको छ । ।

गीतको एरेन्ज कृष्ण पुनले गरेका छन । दुर्गा पौडेलको छायाँकन , विष्णु शर्माको सम्पादन , याम गुरुङको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा याम गुरुङ र रिना थापा मगरको प्रशंसा योग्य नित्य रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..