यस्तो ठाउँ जहाँ जागिरका लागि जादा नग्न हुनै पर्छ

के तपाइ रोजगारीको खोजीमा हुनुहुन्छ अब त्यसोभए तपाइ यदि जागिर खान जादा नाग्गै जानुहोस नभए जागिर पाइदैन ।विश्वमा यस्ता अचम्मलाग्दा ठाउँहरु छन जुन तपाइले सुन्दा विश्वास नै लाग्दैन ।यस्ता केहि देशहरुमा अजिव किसिमको जागिरको लागि दरखास्त आह्वान हुने गर्दछ ।जसले रहरले नभइ करले जागिरका लागी जान बाध्य हुनुपर्छ ।

कुरा गरौ ,त्यस्तो कुन ठाउँ हो त ?जसमा जागिरका लागी नाङ्गगै जानुपर्छ ।बेलायतको लन्डनमा बुनियादी नामको एक रेस्टुरेन्ट रहेको छ । जहा जागिरका लागी रोजगारका लागी जादा नाङ्गगै जाने काम गर्ने सम्पूर्ण कामदार नग्न हुनुपर्छ ।साथै यहा प्रवेश गर्ने हरेक ग्राहक समेत नाङ्गगै आउनुपर्दछ ।

त्यसैगरी अमेरिकाको लस एन्जलेसमा रहेका धेरै धनाड्यहरुको घरमा पनि नग्न कामदार युवतीहरु राख्ने चलन रहेको छ। यसै कारण नग्न हाउसमेड सप्लाई गर्ने कम्पनिहरु धेरै चर्चित र नाफामा रहेका छन ।

त्यस्तै बेलायतमा एक सफ्टवेयर कम्पनी रहेको छ जसमा यहाँ विभिन्न समयमा जागिर खुलेपछि मात्र यस कम्पनिमा नग्न भएर काम गर्ने महिलाहरुलाई मात्र जागिर दिइने चलन रहेको छ ।

त्यसैगरी, चेलसीमा एक योगा स्टूडियो रहेको छ ।त्यसको नाम ‘न्यूड योगा स्टूडियो’ रहेको छ। त्यस्तै यहाँ पनि योगा क्लास दिने ट्रेनरहरुको लागि जागिर खुल्ने गर्छ । जहाँ ट्रेनरहरु नांगै हुनुपर्ने व्यवस्था रहेको छ भने त्यसका साथै यहाँ योगा गर्न आउनेहरु मान्छेहरु पनि नाङ्गगै आउनुपर्दछ ।
यस्तै विश्वका यस्ता देशहरु रहेका छन जस्तै यूरोप, अस्ट्रेलिया र अमेरिकाको पनि विभिन्न ठाउँमा बगैंचा माली पुरुषहरुको लागि जागिर खुल्ने गर्छ। र त्यसले पनि नग्न पुरुषका लागी बगैंचा मालीको माग गरेर दरखास्त आहवान गर्ने गर्दछन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..