
एजेन्सी । विश्वभरी नै अनौठा उत्सव, महोत्सव र पर्वहर छन् । नेपालमा दशै चलिरहेका बेला जापानको नागाओकामा भने ‘लिंग महोत्वस’ चलेको छ । महोत्सवमा हजारौँ मानिस सहभागी भएका छन् ।
यो जापानमा वर्षेनि हुने सबैभन्दा ठूलो लिंग महोत्सव हो । मार्च महिनाको दास्रो आइतबार मनाइने गरेको यो उत्सव जापानमा १७ औँ शताब्दीमा सुरु भएको थियो ।
उत्सवमा जापानी नयाँ विवाहित ९१ वर्षभित्र विवाहित महिलाहरु दुलहीको भेषभुषामा सजिएर उत्सवमा सहभागी हुन सडकमा निस्कन्छन् । काठ वा मैनबाट बनाइएको लिंगसंगै महिलाहरुको सडकमा परेड गर्छन्।
यो महोत्सवमा सहभागीहुँदा सौभाग्यवती भइने विश्वास रहेको छ ।

