दशैं विशेषः आज यी कलाकारहरुले यसरी मनाए दसैंं(फोटोफिचर)

आज आश्विन शुक्ल दशमी अर्थात् महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइदैछ ।दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइन्छ ।

तर यता कलाकारहरुको दिनचर्या भने अन्य समयभन्दा चाडपर्वमा झन् व्यस्त हुन्छ। विभिन्न देशमा विदेशमा बसोबास गर्दै आएका तर बाध्यतावश घर फर्कन नपाएका नेपालीलाई दशैंको समयमा मनोरञ्जन दिनका लागि कलाकारको माग उच्च हुन्छ।

यसै सन्दर्भमा केही कलाकर्मीहरुले आज कसरी दशैं मनाएका छन् भन्ने बारेमा हामीले तपाईलाई जनाकारी गराउँदै छौं ।हेर्नुस् तस्विरमा :

१.सिताराम कट्टेल (धुर्मुस) तथा स-परिवार

 

२. रेखा थापा तथा स-परिवार

 

३.साम्राज्ञी आरएल शाह तथा स-परिवार

 

४. दीपाश्री निरौला तथा स-परिवार

 

५. सलोन बस्नेत तथा स-परिवार

 

६.श्वेता खड्का तथा स-परिवार

 

७.ऋचा शर्मा तथा स-परिवार

 

८.प्रियंका र आयुष्मन तथा स- परिवार

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..