दशैँ: श्वेताको हाँसो (फोटोफिचर)

अभिनेत्री श्वेता खड्काले पनि दशैँ भब्य रुपले मनाएकी छिन । केही बर्ष पति नायिक श्रीकृष्ण श्रेष्ठको निधनले टिका नलगाएकी श्वेताले यो बर्ष बुबा, आमाको हातबाट खुशीयाली बाँड्दै टीका लगाएकी छिन् । हेरौ केही तस्विरहरु:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..