भ्वाइस अफ नेपालका जज सनुप पौडेलको मनछुने ‘न भुल्ने सक्ने’ गीत सार्वजनिक

टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका जज सनुप पौडेलको स्वरमा रहेको ‘न भुल्ने सक्ने’ बोलको गीत सार्वजनिक भएकोे छ ।

ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना रहेको सो गीतमा हरि लम्सालको संगीत रहेको छ । प्रेम र विछोडलाई समेटिएको मर्मस्पर्शी शब्द, स्वर र संगीतले कसै न कसैको जीवनमा मेल खाने खालको रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..