गायक प्रमोद खरेलको स्वरमा ‘ रुँदा सगैँ रुन्छु ’ (भिडियोसहित)

नेपाली सांगितक क्षेत्रमा निकै रुचाइएका गायक प्रमोद खरेलको स्वरमा ‘ रुँदा सगैँ रुन्छु ’ बोलको गीतको भिडियो बजारमा आएको छ ।

प्रेम पछाडीको विछोडको कालो पर्दालाई गीतमा समेटिएको छ । सुरज रसायलीको शब्द तथा कमल घोसालीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीकालाई गुमाउनु पर्दाको पिडालाई गीतमा सवोकृष्ट रुपमा समेटिएको छ ।

मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ रुँदा सगैँ रुन्छु ’ गीतमा बुद्धविर थापा र सुशिला देवकोटाको लोभलाग्दो अभिनय रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..