१३ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं। जवरजस्ती करणी गरेको अभियोगमा ललितपुरको चापागाँउ घर भएका २४ वर्षीय राजु नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

नगरकोटीले सोमबार धादिङ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई कोठामा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको भनी बिहीबार खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..