म्युजीक भिडीयो ’चर्को’ सार्बजनिक

म्युजीक भिडीयो ’चर्को’ सार्बजनिक भएको छ । आशिष बोहरा र चर्चित गायीका अन्जु पन्तले स्वर रहेको गीतको म्युजीक भिडीयोलाई गायक बोहराले नै निर्देशन गरेका हुन् । गीतलाई कुलेखानी ( मार्फु) मा छायाँकन गरिएको हो ।

भिमफेदी गाइज र मोडल एलिसा राई अभिनीत उक्त सार्बजनिक गीतमा रबि मल्लको शब्द संगीत सुन्न सकिन्छ।

पवन सुस्लिंगको छायाँकन रहेको म्युजीक भिडीयोमा सरु श्रेष्ठको मेकअप ,बसन्त घर्ति मगरको भि एफ एक्स ,मनोरंजन श्रेष्ठको कलर ,गौतम राज खडकाको सम्पादन र निर्मल लामाको कोरियोग्राफी देख्न सकिन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..