आफैले जन्माएको शिशु हत्या गर्ने आमा पक्राउ

बाँके । आफैले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका–२० मदनापुर कुईने टोल बस्ने ४५ बर्षीया मिना सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनारले छोरा जन्मा चक्कुले घाँटी रेटी मारेर आफ्नै घर नजिकै नालामा गाडेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले उनलाई विहीबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..