गायक सुदिप निउरेको आवाजमा पञ्चेबाजा गीत ‘घुम्टो सिरैको’ (भिडियोसहित)

मौलिक भाकाहरुको लोक गीत संगीतको क्षेत्रमा निकै कम मात्रामा सर्वोकृष्ट रचनाहरु बजारमा आइरहेका छन । झझल्को डिजिटलको प्रस्तुतीमा गायक सुदिप निउरे र गायिका अमृता नेपालीको आवाजमा रहेको उत्कृष्ट पञ्चेवाजाको गीत “घुम्टो सिरैको ” गीतको भिडियो सार्वजनिक भएको छ ।

राम खत्रीको उत्कृष्ट शब्द तथा इश्वर सिंहको लय सिर्जनामा रहेको गीतमा बाग्लुङ जिल्लामा निकै लोकप्रिय पञ्चेवाजा लाई प्रयोगमा ल्याइएको छ । 


 मरुभुमि नारायणको छायाँकन , रोशन धितालको सम्पादन , आदित्य पुनको निर्देशन भिडियोमा रहेको छ । “घुम्टो सिरैको ” गीतमा सुदिप निउरे र जुना गुरुङको अभिनय रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..