गायक देवकुमार मगरको नयाँ गीत ‘भन्न खोज्छु’ (भिडियोसहित)

गायक देव कुमार मगरले नयाँ गीत ‘भन्न खोज्छु “ लिएर बजारमा आएका छन । सार्वजनिक गीतमा तोरण श्रेष्ठको शब्द तथा देव कुमार मगरको गीतमा संगीत रहेको छ ।

आफनी प्रेमीकालाई मनै देखी मन पराएको कुरा गीतमा गरेका छन । गीतको एरेन्ज सविन लिम्वुले गरेका छन । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन गीतमा रहको छ । जुना आले मगर र राज श्रेष्ठको फिचरिङ गीतमा रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..