चिट्ठा परेको भन्दै रकम ठगी गर्न खोज्ने पक्राउ

काठमाडौं । आइएमओबाट चिठ्ठा परेको भन्दै झुक्काएर रकम ठगी गर्न खोज्ने सर्लाही घर भएका २२ वर्षीय अमिर हुसेन सोमबार पक्राउ परेका छन् ।

चिठ्ठा परे बापत रकम लिनको लागि पहिला केही रकम दिनुपर्छ भनि सर्वसाधारणले पठाएको रकम लिन आफ्नो फोटो टाँसी गलत नाम ठेगाना रहेको लाइसेन्सको कलर प्रिन्टलाई लेमिनेशन गरेर लगेको अवस्थामा काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित प्रभु मनिट्रान्सफरबाट उनलाई सर्वसाधारणले नियन्त्रणमा लिएर महानगry=44fef9e882

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..