के हो त टेकसमाज ?

नेपालमा प्रविधिको स्तर दिनदिनै बढ्दै छ। यसै प्रविधिको बढ्दो क्रममा नेपालमा नयाँ नयाँ कुराहरु निर्माणारत छन्। त्यसैले १४ वर्षिय बालक, कोविदराज पन्थीले प्राविधिक कुराहरु सोधपुछ गर्न बनाएकावेबसाईट हो टेकसमाज । यस प्राविधिकको समाजलाई कोविदले को नाम दिई www.techsamaj.com को डोमेन नेम दिएका हुन् । यस समाजमा हालको समयमा करिब 75 जनाको खाता छ । यस वेवसाइट खुलेको करिब एक महिना भयो ।

यदि कोही पनि इच्छुक हुनुहुन्छ यो समाजमा भित्रिन भने, www.techsamaj.com मा जानुहोस् र त्यहाँ Login/Register भन्ने ठाउँमा क्लिक गरी आफ्नो नाम, ठेगाना आदि प्रदान गरी खाता खोल्नुहोस् । त्यसपश्चात आफ्नो इमेल खोल्नुहोस् र कन्फर्म गर्नुहोस् । अब तपाईँलाई प्राविधिक कुराहरुमा केही जान्न मन भए Ask Questions मा गई आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..