धनी वा गरिब फेसबुकले पत्ता लगाउन सक्ने

फेसबुक

विश्व प्रख्यात सामाजिक सञ्जाल फेसबुकले मानिसको आर्थिक अवस्था पत्ता लगाउने प्रयासको थालनी गरेको छ ।

फेसबुकले स्वचालित रुपमानै आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन सक्ने प्रविधिको प्याटेन्ट एप्लिकेसन दर्ता गरेको छ ।

यो प्रविधिले सामाजिक सञ्जाल फेसबकु प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता गाउँदै उनीहरुलाई काम गर्ने वर्ग, मधयम वर्ग वा उपल्लो वर्ग भनेसमेत विभाजन गर्ने प्रविधिको प्याटेन्ट दर्ता गरेको हिन्दुस्तान टाईम्सले आफ्नो अनलाईन संस्करणमा लेखेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..