ढुंगामा बसेर पढ्दै बालबालिका

सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलका दलित बालबालिका खोलाको बगरको टहरोमा ढुंगामाथि बसेर पढ्दै । शिक्षिका बर्षा विकले विद्यालय व्यवस्थित नहुँदा बालबालिकालाई ढुंगामाथि बसालेर पढाउन बाध्य भएकी हुन् । तस्वीर : पेमा लामा, रासस

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..