गायक शेर बहादुर डाँगीको आवाजमा ‘मलाई रोमान्स भो ’ बजारमा (भिडियोसहित)

युवा पुस्तामा निकै रुचाइएका गायक शेर बहादुर डाँगीको आवाजमा सजिएको डान्सिङ गीत ‘मलाई रोमान्स भो ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा युवा युवतीको प्रेमको सम्वादलाई समेटिएको छ ।

आफनी प्रेमिकालाई गायकले निकै मन पराएको कुरा गीतमा गरेका छन । शेर बहादुर डाँगीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको एरेन्ज कृष्ण भान्जाले गरेका छन । सानी सुुनवारको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन गीतमा छ । डान्सिङ गीतमा एकान्त मगर र जुना आले मगरको फिचरिङ रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..