ट्रकको ठक्करबाट एकजनाको मृत्यु

गुलरिया (बर्दिया)। ट्रकको ठक्करबाट आज यहाँ एक जनाको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–८ स्याउले बजारमा भे१ख ५०२८ नंको ट्रकले भे४प ५९८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झकबहादुर क्षेत्रीको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । रासस

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..