कुवेतमा अवैधानिक रुपमा रहेकाहरुलाई आममाफी दिइने, सक्दो शेयर गरेर नेपालीमाझ जानकारी दिऔं

खाडी मुलुक कुवेतमा अवैधानिक रुपमा रहेकाहरुलाई कुवेत सरकारले आआफ्नो मुलुक फर्कन आममाफी दिने भएको छ । अन्य बेला यस्ता नागरिकमाथि कानुनी कारबाही हुने भए पनि अहिले स्वदेश फर्कन जानेलाई कुनै कारबाही नहुने भएको हो ।

कुवेतमा रहेका नेपालीहरुले पनि यसबाट लाभ दिन सक्ने बताइएको छ । विभिन्न कारणले कुवेत पुगेका तर कागजपत्र नभएकाहरुले पनि यसबाट लाभ लिन सक्ने बताइएको छ।

कुवेत सरकारले आवहान गरेको ‘आममाफी’मा सहभागी हुने प्रक्रिया

1. को सहभागी हुन पाउने ?

2. किन सहभागी हुने ?

3.कसरी सहभागी हुने ?

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..