किरणको “आगन”मा सार्वजनिक

बिगत दश बर्ष देखि अष्ट्रेलीयामा कर्म गर्दे आईरहेका गायक तथा संगितकार किरण भण्डारीले आ“गनमा बोलको गित लएर आएका छन् . यस अघि किरण भन्डारीले कम्पोज गरेका थुप्रै गितहरु लोकप्रीय छन् भने केही गितमा स्वर पनि दिएका छन  ।

आगनमा बोलको गित थन्डरस्ट्रोमको प्रस्तुति हो भने चर्चित गजल गाएक राज सिग्देल र अष्ट्रेलीयामानै रहेकी गायिका सुजता उपाध्यायको स्वर रहेको छ ।यमन रागलाई आधार मानेर कम्पोज गरीएको आगनमा बोलको गितको भिडियो अष्ट्रेलियामानै खिचिएको हो । गितमा शब्द संगीत र एरेन्ज किरण भण्डारीको रहेको छ ।भिडियो कृष्ण मल्लले निर्देशन गरेका हुन भने निरज खरेलले सहायक निर्देशनको पाटो सम्हालेका छन् । आ“गनमा बोलको गितमा कृष्ण मल्ल र मोडल जेसिका कुमारले अभिनय गरेका छन् भिडियोमा छायांकन र सम्पादन किरण भन्डारीको रहेको छ । गीतको भिडियो:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..