भूकम्पले क्षति पुराएको गद्दी बैठक यसरी तयार हुँदैछ

काठमाडौ । भूकम्पले क्षति पुराएको वसन्तपुरस्थित गद्दी बैठक भवनको प्रबलीकरण भइरहेको छ ।

हालसम्म प्रबलीकरणको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

वसन्तपुर क्षेत्रका काष्ठमण्डप, माजुदेगललगायत ऐतिहासिक सम्पदाको पुननिर्माण सुरु हुन सकेको छैन । तर, गद्दी बैठकको प्रबलीकरण भने धमाधम भइरहेको छ ।

२० औं शताब्दीको सुरुमा निर्मित गद्दी बैठक अमेरिकी परियोजना ‘मियामोटो ग्लोबल डिजास्टर रिलिफ’ अन्तर्गतको ‘मियामोटो फाउन्डेसन’ले प्रबलीकरण गरिरहेको छ ।

फाउन्डेसनका परियोजना प्रमुख मुकुन्द विष्टका अनुसार, गद्दी बैठक प्रबलीकरण चाँडै सम्पन्न हुनेछ । नागरिक(काष्ठमण्डप)मा खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..