भ्यालेन्टाइन डेमा यौनमा सतर्कता

–यो दिन घुम्न एकान्त स्थानमा पुगिने भएकाले युवा–युवतीले प्रेम साटासाट गर्ने क्रममा यौनसम्बन्ध राख्न सक्दछन् ।

–यो दिन वातावरण नै प्रेममय हुने भएकाले यसका बारेमा प्रेमीप्रमिका सतर्क रहनु पर्दछ । विवाह अघिको यौन सम्बन्धलाई अहिले पनि हाम्रो समाजले स्वीकार गरिसकेको छैन ।

–यौन सम्बन्ध कायम गर्ने भए दुवै जनाको इच्छामा कन्डम वा अन्य गर्भनिरोधक साधन प्रयोग गर्नु जरुरी छ।

–कतिपयले यौन सम्बन्धका लागि मात्र प्रेम गर्ने भएकाले त्यसमा पनि ध्यान दिनु सक्नु पर्दछ ।

–श्रीमान–श्रीमतीले यौन सम्बन्ध राख्नु परे एकअर्काको इच्छाको कदर गर्न सके वातावरण थप रोमाञ्चभक हुनेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..