मोटोपन घटाउन चाहनुहुन्छ ? रातको समयमा मात्र यी ४ काम गर्नुहोस

आजभोलि जंग फुडको बढी सेवन, फ्याटयुक्त खाना, व्यायामको अभावजस्ता विभिन्न कारणले गर्दा मानिसहरु नचाहादा नचाहदै मोटोपनको शिकार बन्ने गरेका छन्।

 यदी तपाई पनि मोटोपनका कारण तनावमा हुनुहुन्छ ? जति प्रयास गर्दा पनि मोटोपन घटाउन सक्नुभएको छैन् भने त्यसका लागि एक समाधान हुनसक्छ यो विधि।

मोटोपना घटाउन जुनसुकै समयमा ग्रिन टी पिउँदा दोहोरो फाइदा हुन्छ । एउटा त चियाको तलतल मेट्छ, अर्को यसमा रहेको पोलिफेनाल्स नामक तत्वले बोसो घटाउन सहयोग गर्छ। 

मोटोपना बढेको छ भने बेलुकाको खानामा पिरो खाने गर्नुहोस् किनकी बेलुकाको खानामा पिरो खानाले मोटोपना घटाउन सहयोग पुर्याउँछ । 

मोटोपना भएका व्यक्तिले रातको समयमा चिल्लो गुलियो खानेकुरा खानुहुँदैन । गुलियो खानेकुराले पनि मोटोपना बढाउन ठुलो मद्दत गर्दछ।

माटोपना भएका व्यक्ति रातको समयमा पूरा निन्द्र निदाउनु पर्दछ भने मिठा मिठा गीतहरु सुन्नाले पनि मोटोपना घटाउन मद्दत गर्दछ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..