मन्त्रीमण्डल हेरफेरको तयारीमा प्रधानमन्त्री, को जाँदै को आउँदै ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी थाल्नुभएको छ । पछिल्लो पटक केही विभागीय मन्त्रीहरुमाथि पार्टी स्तरबाटै आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरु हेरफेर गर्न लाग्नुभएको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री गृहमन्त्री, कृषि तथा पशुपक्षिंमन्त्री, भूमिसुधार मन्त्री तथा पर्यटन मन्त्री परिवर्तन गर्ने गरी गहृकार्य गर्नुभएको छ ।

यद्यपि यो विषयमा औपचारिक निर्णय भने भैसकेको छैन । कतिपय मन्त्रीहरु लगातार विवादमा परेको र केहीले सोचेजस्तो काम गर्न नसकेको भन्दै प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..