कृ हेर्नपुगे रबि लामिछाने र धुर्मुस दम्पती ।। यस्तो भयो हेर्नुहोस् भिडियो ।।

अनमोल केसी अभिनित प्रतिक्षित चलचित्र हेर्न दर्शकको ओहिरो लागी रहेको बेला , नेपाली जनताले भगवानको दर्जा दिएका रबि लामिछाने र धुर्मुस दम्पती पनि फिल्म हेर्नपुगेका छन् । फिल्मले राम्रो व्यापार गरिरहेको छ । हिन्दी फल्म पेड मेन छायामा पारेको छ । अक्षय कुमारको अभिनय रहेको त्यो फिल्मलाई पनि महंगोमा किनिएको थियो । करिब ८० लाखमा किनिएको हो ।

अनमोल को फिल्मले राम्रो सुरुवात गरेको छ । २ दिनमा देशै भरि करीब २ कारोड बढिको व्यपार गरेको छ , हेर्नुहोस् दर्शको माया संगै रबि र धुर्मुस दम्पती भएको एउटा हलमा तयार पारीएको यो भिडियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..