आफुलाई मर्ने धम्की सुनेपछी मुकुन्देले मागे आफ्नो ज्यानको सुरक्षा

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।मुकुन्दे नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका छन् ।त्यसैले मुकुन्देलाई मार्ने धम्की आएको छ ।केहि दिन अघी मात्रै मुकुन्देले एस्तो इस्ट्यटस लेखेका छन ,”पवित्र मन्दिरको सर्बोच्च गजुर जस्तो शान्तिवादी म मुकुन्देको विवेकी टाउकोको मोल तोक्न पाइदैन, तत्काल मेरो भौतिक सुरक्षाका लागि प्रहरी खटाइयोस्, आर्थिक सुरक्षाका लागि अभियान चलाइयोस्, सामाजिक सुरक्षाका लागि विवाह गराईयोस्!”

-दिवस बस्नेत

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..