अचम्मको मरण : श्रीमानको निधन भएको १२ घन्टामै श्रीमतीको पनि निधन, एउटै चितामा दाहसंस्कार

विराटनगर ।विराटनगरमा १२ घन्टाको फरकमा एक दम्पतीको निधन भएको छ । विराटनगर आयल निगमनजिकै घर भएका उमेश श्रेष्ठका बाबु र आमाको निधन भएको हो । उनको बाबुको हिजो साँझ ५ बजे र आमाको आज विहान ५ बजे निधन भएको हो । उनीहरुको आज विहान एउटै चितामा दाहसंस्कार गरियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..