मिस नेपाल हुनुअघि यस्ती रहेछिन् अनुष्का श्रेष्ठ (हेरौँ ४ तस्बिर)

Anuskha Shrestha

अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ बन्न सफल भएकी छन् । प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

कार्यक्रमकी मुख्य निर्णायक ईला शर्माले ‘हामीले अधिकारभन्दा कर्तव्यलाई बढी ध्यान दिएर काम गर्यौँ भने यो संसाररसमाज उत्कृष्ट बनाउन सकिन्थ्यो? तपाईंको के राय छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि हात पार्न सफल भएकी हुन् ।

अनुश्का भईन् मिस नेपाल २०१९

तस्बिरहरु-

Anuskha Shrestha

Anuskha Shrestha

Anuskha Shrestha

Anuskha Shrestha

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..