
पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्म्सको बयानमा तयार गरिएको आधुनिक गीत माथि माथि सार्वजनिक भएको छ ।
चर्चित गायिका बिन्दु परियार र गायक पुर्सोतम न्यौपानेको आबाजमा उक्त गीत शुक्रबार मात्र सार्बजनिक भएको हो । गीतमा शब्द रगु घिमिरेले लेखेका हुन् भने संगीत तथा संगीत पुर्सोतम न्यौपानेले नै गरेका हुन् ।
एकदम आशलाग्दा निर्देशक कृष्ण परियार (श्रीकृष्ण )ले निर्देशन गरेका छन् । भिडियोको छायांकन अनिल जिसीले गरेका हुन् भने ड्रोन दिपक गिरीले चलाएका छन् ।
सम्पादक अमृत चापागाईंले सम्पादन गरेका हुन् भने भिडियोमा मोडल कृष्ण (श्रीकृष्ण ) र लक्ष्मीलाई देख्न सकिन्छ ।