नेपाली कथानक चलचित्र काँचुलीको ‘कलेजीको कुना कुना’ भिडियो सहित सार्वजनिक

बिजि बर्मा फिल्मसको ब्यानर निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत“कलेजीको कुना कुना गीतको ”भिडियो सार्वजनिक भएको छ ।

कला राई को प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा बिबाहित मायालुको भाव गीतमा झल्काइएको छ।

शंकर अधिकारी घायल को गीत संगीत मा, अनिता लामाको स्वर रहेको छ भने राजन महर्जन को नृत्य ,सुशील डागिको छायांकन, बिश्वास भण्डारी को सम्पादनमा दिपक राई र भुमा सापकोटा को अभिनय रहेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..