प्रेसमाथिको सेन्सरसिपः के हो अवहेलना ?

काठमाडौ । राज्यका अन्य निकायको जस्तै प्रेसले न्यायलय वा न्यायधीसबारे पनि समाचार प्रकाशन, प्रसारण गर्न पाउने र यसो गर्दैमा अदालतको अवहेलना नहुने संविधान तथा काुननका ज्ञाताहरुले बताएका छन् ।

आफ्नो अयोग्यतासम्बन्धी प्रश्नहरु समाचारका रुपमा लागतार आउन थालेपछि परेको मुद्धामा सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रेसमाथि नै सेन्सरसिप लागउन आदेश दिएको सन्दर्भमा उनीहरुको यस्तो धारणा आएको हो ।

पराजुलीको ईजालासले कान्तिपुर विरुद्धको मुद्धामा म्याद बुझेको ७२ घण्टाभित्र वयानका लागि आफैं उपस्थित हुन आदेश दिएकाले कान्तिपुर त्यसका लागि शुक्रबार अदालत जाँदैछ । कान्तिपुरमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..