पशुपति क्षेत्र : विश्वभरका हिन्दूहरुको तीर्थस्थल (फोटोफिचर)

पशुपति क्षेत्र : विश्वभरका हिन्दूहरुको तीर्थस्थल (फोटोफिचर) 1

आराध्येदेव पशुपतिनाथको दर्शन गर्न यहाँ विश्वका विभिन्न देशबाट हिन्दू धर्मावलम्बीहरु आउने गर्दछन् । त्यसो त पशुपति क्षेत्रको महत्व धार्मिक रुपमा मात्र छैन, यसको महत्व साँस्कृतिक र प्राकृतिक रुपमा पनि उत्तिकै छ। यहाँ जीवनको सुरुवात, मध्य र अन्त्य एकैपटक आत्मबोध गर्न सकिन्छ । त्यसैले पनि यहाँ मानिसहरु विभिन्न उद्देश्यसहित आउने गर्दछन् र यहाँका धार्मिक, साँस्कृतिक र प्राकृतिक आनन्द लिने गर्दछन् ।

तस्बिर- दिवस बस्नेत

पशुपति क्षेत्र : विश्वभरका हिन्दूहरुको तीर्थस्थल (फोटोफिचर) 2

पशुपति क्षेत्र : विश्वभरका हिन्दूहरुको तीर्थस्थल (फोटोफिचर) 3

पशुपति क्षेत्र : विश्वभरका हिन्दूहरुको तीर्थस्थल (फोटोफिचर) 4

पशुपति क्षेत्र : विश्वभरका हिन्दूहरुको तीर्थस्थल (फोटोफिचर) 5

पशुपति क्षेत्र : विश्वभरका हिन्दूहरुको तीर्थस्थल (फोटोफिचर) 6

पशुपति क्षेत्र : विश्वभरका हिन्दूहरुको तीर्थस्थल (फोटोफिचर) 7

पशुपति क्षेत्र : विश्वभरका हिन्दूहरुको तीर्थस्थल (फोटोफिचर) 8

loading...
Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: