आत्महत्या अघि शालिकरामले रेकर्ड गरेको भिडियो बाहिरियो ! (भिडियोसहित)

आत्महत्या अघि शालिकरामले रेकर्ड गरेको भिडियो बाहिरियो ! (भिडियोसहित) 1

काठमाडौं । चितवनमा आत्महत्या गरेका नुवाकोटका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि बोलेको भिडियो सार्वजनिक भएको छ ।

नेपाल आजको युट्युवमा सार्वजनिक भिडियोमा उनले आफ्नो मृत्युको कारण चर्चित सञ्चारकर्मी रवी लामिछाने, एक युवती र न्युज २४ टेलिभिजनकै एक कर्मचारी भएको बताएका छन् । हेर्नुहोस् भिडियो-

loading...
Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: