गैरि खेतको करौतिले, पुरानो गित नया सैलिमा [भिडियो सहित]

काठमाडौँ – गैरि खेतको करौतिले बोलको गित युवा गाएक उदिप धोज थापाले नया सैलिमा गाएका छन । उद्दिपले यो कभर लगाएत अन्ने धेरै गितहरु पनि गएका छन्, साथै उद्दिप्ले नेपालका   धेरै सुपर स्टार र राइजिग स्टारहरु संग   पनि काम गरि सकेका छन ।

हेर्नुस उद्दिप्ले गैरि खेतको करौतिले, पुरानो गित नया सैलिमा गएको गीतको भिडियो:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..