काठमाडौँ – गैरि खेतको करौतिले बोलको गित युवा गाएक उदिप धोज थापाले नया सैलिमा गाएका छन । उद्दिपले यो कभर लगाएत अन्ने धेरै गितहरु पनि गएका छन्, साथै उद्दिप्ले नेपालका धेरै सुपर स्टार र राइजिग स्टारहरु संग पनि काम गरि सकेका छन ।
हेर्नुस उद्दिप्ले गैरि खेतको करौतिले, पुरानो गित नया सैलिमा गएको गीतको भिडियो: