यी हुन् सेक्सबिना एक घण्टा पनि बस्न नसक्ने नायिका

बलिउडका कयौ सेविब्रेटिज आफ्नो व्यक्तिगत कुरा शेयर गर्न रुचाउँदैनन् । तर केही शोहरु यस्ता पनि छन् जसले उनीहरुको निकै गोप्य कुराहरु बाहिर ल्याउन गर्दछन् । जस्तै नेहा धुपियाको भोग बीएफएफ्स ।

यो शो चलचित्र उद्योगका दुई जनालाई बोलाएर उनीहरुसँग कुराकानी गर्दछ । जसमा कयौ रोचक किस्सा र कुरा सार्वजनिक हुने गर्दछन् । नेहाले यसपटकका पाहुना थिए आयुष्मान खुराना र भूमि पेडनेकर ।

यी दुई जनाले ‘दम लगाके हईशा’ र ‘शुभ मंगल सावधान’ मा एक साथ काम गरेका छन् । दुवै फिल्म बक्स अफिसमा हिट रह्यो र अलग कन्टेन्ट भएका कारण चलचित्र समीक्षकहरुले पनि मन पराए ।

भूमि र आयुष्मानले शोमा खुलेर आफ्नो बारेमा कुरा गरे । चाँडै नै सबैको फेवरेट बनिसकेको भूमिकाले यसमा निकै नै अजिव सिक्रेट सार्वजनिक गरिन् । नेताको एउटा प्रश्नमा आयुष्मानले भूमिको एउटा विचित्रको वास्ताविकता सार्वजनिक गरे ।

नेहाले पहिला आयुष्मानलाई सोधिन कि उनी सेक्सबिना कति समयसम्म रहन सक्छन् ? यसमा आयुष्मानले भने कि जतिदिन उनी आउटडोर सुटिङमा हुन्छन् तबसम्म उनी सेक्सबिना रहन सक्छन ।

जब यही प्रश्न भूमिलाई सोधियो तब आयुष्मानले बताए कि भूमि एकघण्टाभन्दा लामो समय सेक्सबिना बस्न सक्दिनन् । आश्चर्य लाग्यो होइन, तर यो जवाफबाट तिनै जना जोडजोडले हाँस्न थाले । भूमिका कारेमा आयुष्मान वास्तवमै धेरै कुरा जान्दछन् ।

यसपछि भूमिले पनि यसबारेमा खुलेर कुरा गर्दै भनिन्, मलाई स्लो रोमान्स मन पर्छ । आयुष्मानले पनि निकै मस्ती गरे ।

उनले भूमिका हुनेवाला ब्वाइफ्रेण्डलाई सल्लाह दिए कि संयमता अनाउनु । यसका साथै यो शोमा दुवैका बारेमा धेरै कुरा भए । आयुष्मानले प्रशंसकहरुलाई पनि आफ्नो नयाँ र रोचक किस्साहरु सुनाए । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..