अघोर बाबाले बिहे गरे (भिडियो)

भाइरल अघोर बाबाले विवाह गरेका छन् । उनले तीन महिना अगाडीनै विवाह गरेपनि गोप्यमा राखेका थिए । ठूलाठूला ऋषिमुनिले विवाह गरेको भन्दै आफूलाई पनि भगवान्ले जोडि मिलाएको अघोर बाबालेबताए । युट्युबबाट अन्तर्वार्ता हेर्दा मनपरेपछि विवाह गरेको अघोर बाबाकि श्रीमतिले बताइन् । तन्त्रमन्त्र र भगवान्प्रति आस्था गरेको हुँदा आफू अघोर बाबाप्रति नजिक भएको बताइन् । कला र रुपभन्दा पनि धार्मिक व्यक्ति भएका कारण आफूले मनपराएको उनले बताइन् ।

केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताएका थिए । तर, बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन ।

 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..