विमान दुर्घटनामा बचेकी सहरिन अहमदले भनिन्–बाँच्छु भन्ने सोचेको थिइनँ

मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ ।

नेपाल घुम्ने रहर सानैदेखि थियो ।

सोमबार १२ : ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ ।
हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो ।

काठमाडौं विमानस्थलमा २ः ३० बजेतिर जाज ल्यान्ड गर्ने तयारीमा थियो ।

पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरेँ ।

दोस्रोपटक ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो ।

दुर्घटनाबारे पाईलटले केही जानकारी दिएका थिएनन् ।

अचानज सबै कुरा भयो ।

जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाजभित्र अल्लाहा अल्लाहा को आजाव आयो, म होसमै थिएँ । सबैजना अत्तालिएकाथिए । नागरिकमा खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..