पुर्खाको नासो जनताको हकः खुलास्थान र सम्पदा संरक्षणमा सुरु भयो ‘अकुपाइ टुँडिखेल’ (फोटोफिचर/भिडियो)

पुर्खाको नासो जनताको हकः खुलास्थान र सम्पदा संरक्षणमा सुरु भयो 'अकुपाइ टुँडिखेल' (फोटोफिचर/भिडियो) 1

काठमाडौंको मुटुमा अवस्थित एकमात्र विशाल खुला स्थान टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको छ । ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर शनिबार बिहान टुँडिखेल घरेका हुन् ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरिएको उनले बताए । तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता लगायतका व्यक्तिको सहभागिता थियो ।

अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, सांसद गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा, टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायतकाको सहभागिता थियो ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा सार्वसाधारणको पहुँचमा छ भने बाँकी कुनै न कुनै नाममा अतिक्रमित भएको छ ।

कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।

पुर्खाको नासो जनताको हकः खुलास्थान र सम्पदा संरक्षणमा सुरु भयो 'अकुपाइ टुँडिखेल' (फोटोफिचर/भिडियो) 2

पुर्खाको नासो जनताको हकः खुलास्थान र सम्पदा संरक्षणमा सुरु भयो 'अकुपाइ टुँडिखेल' (फोटोफिचर/भिडियो) 3

पुर्खाको नासो जनताको हकः खुलास्थान र सम्पदा संरक्षणमा सुरु भयो 'अकुपाइ टुँडिखेल' (फोटोफिचर/भिडियो) 4

पुर्खाको नासो जनताको हकः खुलास्थान र सम्पदा संरक्षणमा सुरु भयो 'अकुपाइ टुँडिखेल' (फोटोफिचर/भिडियो) 5

पुर्खाको नासो जनताको हकः खुलास्थान र सम्पदा संरक्षणमा सुरु भयो 'अकुपाइ टुँडिखेल' (फोटोफिचर/भिडियो) 6

पुर्खाको नासो जनताको हकः खुलास्थान र सम्पदा संरक्षणमा सुरु भयो 'अकुपाइ टुँडिखेल' (फोटोफिचर/भिडियो) 7

पुर्खाको नासो जनताको हकः खुलास्थान र सम्पदा संरक्षणमा सुरु भयो 'अकुपाइ टुँडिखेल' (फोटोफिचर/भिडियो) 8

loading...
Loading...
Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: