समुद्रमा पौडी खेल्दाखेल्दै महिलाले बच्चा जन्माएपछि…..

समुद्रमा पौडी खेल्दाखेल्दै महिलाले बच्चा जन्माएपछि..... 1

रेड सीले घेरिएको इजिप्टको सहर दहाबमा एउटा विचित्रको घटना भएको छ। यो घटना देखेर सबै आश्चर्यमा समेत परेका छन् ।

समुद्रमा पौडी खेल्दाखेल्दै महिलाले बच्चा जन्माएपछि..... 2

यहाँको समुद्री किनारमा एक जना महिला समुद्रको लहरमा नुहाएर मज्जा लिइरहेकी थिइन् । तब उनले पौडी खेल्दाखेल्दै एउटा बच्चा जन्माइन्।

समुद्रमा पौडी खेल्दाखेल्दै महिलाले बच्चा जन्माएपछि..... 3

यो देखेर त्यहाँ रहेका दुई जना व्यक्तिले पानीभित्रै डेलिभरी गराएर र बच्चालाई पनि समुद्रको पानीबाट निकाले । यो दृष्य नजिकै रहेको रिसोर्टका केही व्यक्तिले आफ्नो क्यामेरामा कैद गरे जुन अहिले सामाजिक सञ्जालमा तिब्रताका साथ भाइरल भइरहेको छ।

समुद्रमा पौडी खेल्दाखेल्दै महिलाले बच्चा जन्माएपछि..... 4

तस्वीरमा देखिएअनुसार पानीमा भएको डेलिभरीपछि एक जना व्यक्तिले बच्चा हातमा उठाए । बच्चाको शरीरमा रहेको शाल एउटा तबमा राखेर बाहिर ल्याइयो । संचार माध्यमहरुका अनुसार दुवैमध्ये एक जना डाक्टर थिए जो आफ्नो परिवारका साथ यही समुद्री किनारमा मनोरञ्जनका लागि पुगेका थिए। एजेन्सी

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..