प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो, के हो प्लेटलेट्स ?

प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो, के हो प्लेटलेट्स ? 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार लेटलेट्स चढाइएको छ । यसबारे अस्पतालले आधिकारिक रुपमा भने कुनै जानकारी नदिएको समाचारमा उल्लेख छ ।

उपचारमा संलग्न चिकित्सकहरुले शल्यक्रिया र डायलसिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनुपरेको बताए ।

प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो । जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ । साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ । कान्तिपुर दैनिकमा खबर छ ।

Loading...
Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..