ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखा विस्तार

ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखा विस्तार 1

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मिति ग्लोबल आइएमई बैंक लिमिटेडले मिति २०७६ मंसिर ११ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवा, रुपन्देही स्थित विशेष औद्योगिक परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । तीन नयाँ शाखा सञ्चालनसँगै यस बैंकको शाखा कार्यालयहको संख्या १५३ पु¥याएको छ ।

ग्लोबल आइएमई बैंकका १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ शाखा रहित बैैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्या लय मार्पmत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

loading...
Loading...
Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: