
राजधानिको नजिकै रहेको चन्द्रगिरीमा आज भारी हिमपात भएको छ ।
आज देशैभर मौसम बिग्रिएको भनिएपनि हिउंका पारखीहरुका लागि भने आनन्ददायी मौसम बनेको छ ।
चन्द्रागिरीका सुन्दर दृष्यहरु यतिबेला सेताम्य देखिएका छन् ।
भोलि सार्वजनिक विदा भएकाले गर्दा अरुदिन भन्दा भोलि पर्यटकहरुको भिड लाग्ने अनुमान गरिुएको छ ।
सुन्दर चन्द्रगिरी सेताम्य हिउंले गर्दा अझै उज्यालो र चम्किीलो देखिएको छ