चन्द्रगिरीमा हिमपात

चन्द्रगिरीमा हिमपात 1

राजधानिको नजिकै रहेको चन्द्रगिरीमा आज भारी हिमपात भएको छ ।
आज देशैभर मौसम बिग्रिएको भनिएपनि हिउंका पारखीहरुका लागि भने आनन्ददायी मौसम बनेको छ ।
चन्द्रागिरीका सुन्दर दृष्यहरु यतिबेला सेताम्य देखिएका छन् ।
चन्द्रगिरीमा हिमपात 2
भोलि सार्वजनिक विदा भएकाले गर्दा अरुदिन भन्दा भोलि पर्यटकहरुको भिड लाग्ने अनुमान गरिुएको छ ।
सुन्दर चन्द्रगिरी सेताम्य हिउंले गर्दा अझै उज्यालो र चम्किीलो देखिएको छ

loading...
Loading...
Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: