नव कलाकार प्रेक्षा अधिकारीको म्युजिक भिडियो सार्वजनिक

धनगढी । नव कलाकार प्रेक्षा अधिकारीको अभिनय रहेको म्युजिक भिडियो डेउडा गित सार्वजनिक भएको छ ।
शुदुरपश्चिमको ठाडीभाकामा आधारित प्रिति पाईलो अन्तै सारी बोलको गित युट्युवमा रिलिज गरिएको हो । उक्त गितमा गौरी भट्ट र दलेन्दरको आवाज रहेको छ । एकदिनमै भिडियो चौध सयपटक भन्दा बढी हेरिएको छ ।
भिडियोमा प्रेक्षासंगै योगेश पानकोसमेत अभिनय रहेको छ ।
शुदुरपश्चिमको लोकभाका झल्काउने शुन्दर गित तल भिडियोमा हेर्न सकिन्छ ः

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..