
शृंखला खतिवडा जति सुन्दरी छिन्, त्यतिकै मात्रामा बौद्धिक क्षेत्रमा पनि तेज छिन् । त्यसैले धेरैले शृंखलालाई ब्युटी विथ ब्रेन भन्छन् । उनले मिस वल्र्ड २०१८ मा भाग लिँदा दिएका अभिव्यक्तिले नै यी कुरा प्रमाणित गर्छन ।
३ तस्बिरमा हेर्नुस शृंखलालाई-
तस्बिर- बिशाल पोख्रेल
Loading...