सेक्स डल ‘वेश्यालय’ले पेरिसमा यसरी मच्चायो हंगामा, ग्राहकको लाइन

फ्रान्सको राजधानी पेरिसमा यतिबेला मानिसहरुमा एउटा विचित्रको मुद्दामा आक्रोशित छन् । यहाँ एउटा वेश्यालयवस्तो कोठामा सिलिकन सेक्स डल राखिएको छ।

पुरुष ग्राहक पैसा तिरेर यो डलको प्रयोग गर्न सक्दछन् । अब केही संगठनहरुले यो व्यवस्था बन्द गर्न माग गरेका छन्।

टेलिग्राफ युकेको खबर अनुसार यहाँ हरेक ग्राहकले एक घण्टाको करिब ८० पाउन्ड तिर्नुपर्नेछ । फ्रान्समा यो यसप्रकारको पहिलो व्यवस्था हो । यद्यपि यो स्थानलाई ‘गेम्स सेन्टर’ नाम दिइएको छ । तर विरोधीहरुका अनुसार यो वेश्यालय नै हो ।

फ्रान्समा वेश्यालय खोल्न, त्यसको सञ्चालन गर्नु गैरकानुनी हो । यही यो सेन्टरका मालिकका अनुसार यसको बुकिङ अनलाइनबाट हुन्छ र छिमेकीहरुलाई थाहा छ कि भित्र के छ उनले भने कि अधिकांश ग्राहक ३० देखि ५० वर्ष उमेरका पुरुष हुने गरेका छन् । तर यसको विरोध गर्ने संस्थाहरुका अनुसार यसबाट महिलाहरुको छविमा दाग लागिरहेको छ।

फ्रान्समा सन् २०१६ सम्म वेश्यावृत्ति कानुनी थियो । यसपछि नेशनल एसेम्बलीले वेश्याहरुको ग्राहकमाथि जरिवाना लगाएर उनीहरुलाई सजाय दिने प्रस्ताव पास गरेको थियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..